फेरि बढ्दै कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा १८८ जनामा संक्रमण
१० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ३२ नमुना परीक्षणमा १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार २४४ पुगेको छ । त्यसैगरी आज देशैभरी ७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७७ जनासँगै नेपालमा … Continue reading फेरि बढ्दै कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा १८८ जनामा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed