Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बलिउडकी यी अभिनेत्री सँग फिल्म खेल्दै सौगात र अनुप



काठमाडौं । फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने चलचित्र ‘जारू’ को छायांकन आजबाट हुँदै छ । चलचित्रको मुख्य भूमिका सौगात मल्ल र अनुप विक्रम शाही रहेका छन् ।

नायिका तर्फ निर्माण टिमले बलिउड अभिनेत्री गीताञ्जली थापालाई अनुबन्धित गराइसकेका छन् । पहिलो पटक नेपाली चलचित्रमा डेव्यु गर्न लागेकी थापाले यस्अघी बाइस्कोपवाला, स्टे डल्स, लायर्स डिक लगायत भारतीय चलचित्रमा काम गरी सकेकी छिन् ।

चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गर्दै छन् । सिक्किमलाई छायांकन स्थल तोकिएको चलचित्रको लागी यती बेला चलचित्रका कलाकार सौगात र अनुप सिक्किम गइसकेका छन् । सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेर बन्न लागेको चलचित्रमा अधिकांश कलाकार भारतीय नै रहने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा