-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

एनएमबि ५० को न्याभ बढ्यो



११ चैत्र, काठमाडौं । एनएमबि ५० को फागुन मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १६ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

यो माघ महिनाको भन्दा ३५ पैसाले बढी हो । अघिल्लो महिनामा फण्डको न्याभ १६ रुपैयाँ २ पैसा रहेको थियो । १ महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम घटेर १ अर्ब २५ करोड १८ लाख ४९ हजार रुपैयाँमा कायम भएको छ ।

माघ महिनामा सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब ३४ करोड ७२ लाख ६८ हजार रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा यो फन्डले ४६ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा ५ करोड ८९ लाख २४ हजार रुपैयाँको लगानी रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं