-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

चार दिन थपियो सार्वजनिक बिदा, यस्तो छ २०७८ सालको बिदाको सूची



११ चैत्र, काठमाडौं । सरकारले २०७८ सालमा थप चार दिन सार्वजनिक बिदा दिने भएको छ । यस वर्ष सरकारले नियमित बिदाबाहेक अन्य चार दिन थप बिदा दिन लागेको छ ।

मन्त्रिपरिषदको बैंठकले घटस्थापना, जनैपुर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय गरेको छ । नेपाल सरकारले २०७८ साल बैंशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि लागु हुने छ ।

सरकारले प्रकाशन गरेको सुचना यस्तो छ :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

मन्त्री पदबाट बिदाइ हुँदै गर्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार बेलुकीतिर एउटा लामो

काठमाडौं । नेपालकै जेठो विद्यालय भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल)मा चरम बेथिति भेटिएको छ

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर