-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

गोरु काटेको अभियोगमा ५ जना पक्राउ



१२ चैत, बागलुङ । ढोरपाटन नगरपालिका–८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटीरहेको अवस्थामा गोरूको मासु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको