back

नेपाल पत्रकार महासंघ कुवेतको अध्यक्षमा पन्थि

वि.सं.२०७७ चैत १४ शनिवार

726 

shares

१४ चैत्र । (Congratulations) : नेपाल पत्रकार महासंघ कुवेत शाखाको तेश्रो अधिबेशन भर्चुवल माध्यमबाट सम्पन्न भएको छ । अधिबेशनले यसअघि उपाध्यक्ष रहेका नवराज पन्थिको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित गरेको छ ।

अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति यसप्रकार छ :
अध्यक्ष: नवराज पन्थी
उपाध्यक्ष : एकराज मल्ल
सचिव: चन्द्र बिश्वकर्मा
सहसचिव: हरि बानियाँ
कोषाध्यक्ष: मनोज थापा
सदस्यहरु:
१) सुरेश कुमार गरुङ
२) विजय राज धामी
३) प्रेम जिमि राई
४) विजय लामा
५) आकाश शेर्पा
भुर्चअल रुपमा सम्पन्न अधिवेशनमा प्रकाश थापा(नेपाल पत्रकार महासंघ केन्द्रिय सचिब), दुर्गा प्रशाद भण्डारी (महामहिम राजदूत कुवेत, सुजन केसी(अध्यक्ष एनआरएन एनसीसी), दामोदर नेपाल(प्रवासी नेपाली पत्रकार सञ्जाल नेपाल), सुनिल न्यौपाने(अध्यक्ष श्रम रोजगार पत्रकार समुह), भागीरथ योगी (बरिष्ठ पत्रकार प्रधान सम्पादक जिएनएनएन), आङ छिरिङ् शेर्पा(नेपाल अमेरिका पत्रकार सॅघ, (नेजा), पूर्बअध्यक्ष तथा बर्तमान सल्लाहाकार भुपराज बस्याल र पत्रकार महासंघ वैदेशिक शाखा समन्वय समिती सचिबालयको उपस्थिति रहेको थियो ।

त्यसैगरी वैदेशिक शाखा अध्यक्षहरु) करिम मिया बक्स ( कतार), मोहन घले(जापान), रन्जन राज कुँवर(दक्षिण कोरिया,केजिन राइ(यूरोप), नरेश खपाङी मगर (यू.के),ओम शर्मा( बेल्जियम), अर्जुन खनाल(भारत शाखा महासचिब), योगेन्द्र छन्त्याल(पोर्चुगल शाखा संयोजक) को पनि उपस्थिति रहेको पूर्व अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिएका छन् ।

वि.सं.२०७७ चैत १४ शनिवार १७:२६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...