आज देशैभरी ८५ जनामा कोरोना संक्रमण, ३ जनाको निधन
१४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७४५ नमुना परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ७५० पुगेको छ । त्यसैगरी आज देशैभरी ९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९३ जनासँगै नेपालमा … Continue reading आज देशैभरी ८५ जनामा कोरोना संक्रमण, ३ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed