तपाईको आज आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौती देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । प्रयत्न गर्दा … Continue reading तपाईको आज आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष लाभ ?