back

माटोको ढिस्कोले लियो एक महिलाको ज्यान

वि.सं.२०७७ चैत १६ सोमवार

147 

shares
NTC AD
Global IME AD

१५ चैत, सल्यान । सिद्धकुमाख गाउँपालिका-२ खर्केडाँडामा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर सोही ठाउँ बस्ने ४५ वर्षीया ऐली चलाउनेको शनिबार दिउँसो मृत्यु भएको छ ।

माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी उनको उद्दार गरी श्रीनगरस्थित शारदा मेट्रो हुँदै जिल्ला अस्पताल सल्यान लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै ढिस्कोमा पुरिएर घाइते भएकी सोही ठाउँ बस्ने ३२ वर्षीया पौरी बोहोरालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

वि.सं.२०७७ चैत १६ सोमवार १०:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एमाले हुम्ला अध्यक्षमा बुमी, अन्य पदमा पनि उनकै प्यानल विजयी

एमाले हुम्ला अध्यक्षमा बुमी, अन्य पदमा पनि उनकै प्यानल विजयी

सिमकोट, (हुम्ला) । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी...

कर्णालीमा आगलागीका घटना : एक सातामै छ जनाको ज्यान गयो

कर्णालीमा आगलागीका घटना : एक सातामै छ जनाको ज्यान गयो

हेमन्त केसी र रामचन्द्र न्यौपाने, काँक्रेबिहार (सुर्खेत) । कर्णालीमा दुई...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय ऐडीको मृत्यु

भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय ऐडीको मृत्यु

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा...

भेडीगोठमा आगलागी हुँदा ऐडीको मृत्यु

भेडीगोठमा आगलागी हुँदा ऐडीको मृत्यु

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा...

पालिकादवारा विपन्न परिवारलाई पाँच किलो नुन

पालिकादवारा विपन्न परिवारलाई पाँच किलो नुन

काँक्रेविहार (सुर्खेत) । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक...