-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

माटोको ढिस्कोले लियो एक महिलाको ज्यान



१५ चैत, सल्यान । सिद्धकुमाख गाउँपालिका-२ खर्केडाँडामा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर सोही ठाउँ बस्ने ४५ वर्षीया ऐली चलाउनेको शनिबार दिउँसो मृत्यु भएको छ ।

माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी उनको उद्दार गरी श्रीनगरस्थित शारदा मेट्रो हुँदै जिल्ला अस्पताल सल्यान लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै ढिस्कोमा पुरिएर घाइते भएकी सोही ठाउँ बस्ने ३२ वर्षीया पौरी बोहोरालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ