Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु



१६ फागुन, सप्तरी । करेन्ट लागेर मृत्यु ५ वर्षीय बालकको मृत्यु भएको छ ।

राजबिराज नगरपालिका–१५ बस्ने रामचन्द्र यादवको छोरा ५ वर्षीय सुमन कुमार यादवको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । मकैबारीमा लगाएको करेन्टको बारमा परी करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा