अर्घाखाँचीमा एमालेको माधव समूहका तीन नेतालाई पार्टीबाट निष्कासन

१६ चैत, काठमाडौं । पार्टी विरोधी गतिबिधि गरेको भन्दै नेकपा एमाले अर्घाखाँचीका माधव समूहका तीन नेतालाई पार्टी सदस्य समेत नरहने गरी काबारही गरिएको छ । पार्टी कार्यालयको सोमबार सन्धिखर्कमा बसेको बैठकले पार्टी हित विपरित गएर समानान्तर कमिटी गठन गर्दै गएको भन्दै पार्टी सदस्य समेत नरहने गरी तीन नेतालाई कारबाही गरिएको एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले … Continue reading अर्घाखाँचीमा एमालेको माधव समूहका तीन नेतालाई पार्टीबाट निष्कासन