माधव नेपाल र भीम रावल पार्टी सदस्यबाटै निलम्बन

१६ चैत्र, काठमाडौं। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको हो । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई कारबाही गरिएको पत्र पठाएका छन् … Continue reading माधव नेपाल र भीम रावल पार्टी सदस्यबाटै निलम्बन