-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

सिभिल लघुवित्तद्वारा ग्लोबल मनी विक कार्यक्रम सम्पन्न



१७ चैत्र, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)  ले ग्लोबल मनी विक २०२१ को अवसरमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानर आदी बोकी ¥यालीको समेत आयोजना गरेको थियो ।

कम्पनीका अनुसार संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन मनि विकले तय गरेका विषयबस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रममा बचत गर्ने बानीको विकास गर्न, वित्तीय आवश्यक्ता र ब्यबस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं