Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रोल्पाका गाउँमा ग्लोबल आइएमईका शाखारहित बैंकिङ्ग सेवा सञ्चालन



१७ चैत्र, काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

रोल्पाका गाउँ गाउँमा शाखारहित बैंकिङ्ग सेवा विस्तारलाई अगाडि बढाएको बैंकले हालै उक्त बजारमा सेवा उद्घाटन गरेको हो ।केही समय अगाडि सुनिल स्मृति गाउँपालिकाको घोडागाउमा बैंकले यो सेवा सुचारु गरेको थियो ।

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २५७ पुगेको बैंकले जनाएको छ ।यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुन्। शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्ने बैंकको अपेक्षा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा