Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सुनको मूल्यमा गिरावट, प्रतितोला कतिले घट्यो त ?



१७ चैत्र, काठमाडौं । आज मंगलबारको बजारमा सुनको मूल्य ५ सय रुपैँयाले घटेको छ।

सोमबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज ५ सय रुपैँयाले घटेर प्रतितोला ८६ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८५ हजार ५५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको बजारमा चाँदीको भाउ पनि २० रुपैँयाले घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा