
काठमाडौं । अभिनेत्री श्वेता खड्काले घर परिवारसँग होली मनाएकी छिन् । श्रीमान विजयन्द्र सिंह रावतको परिवारसँग श्वेताको यो पहिलो होली हो ।
श्वेता गत शुक्रबार श्रीमानसँग होली मनाउन धनगडी घर गएकी थिइन् । उनले श्रीमानसँगै सासु र ससुरासँग होली मनाएकी हुन् ।