
१७ चैत, काठमडौँ । रोड सेफ्टी वर्ल्ड सिरिज अन्तर्गत भारत लेजेन्डर्सबाट खेलेका ४ खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन । भारतीय टिमका पूर्वखेलाडी इरफान पठान पनि कोरोना भाइरसबाट संक्रमित भएका हुन । यस अघि सचिन तेन्दुलकर, सुब्रमण्यम बद्रीनाथ, युसुफ पठान कोरोना भाइरसबाट संक्रमित भईसकेका थिए । यी सबै खेलाडीले आफु कोरोना भाइरसबाट संक्रमित भएको जानकारी ट्वीटरबाट ट्वीटद गर्दै दिएका छन ।
— Irfan Pathan (@IrfanPathan) March 29, 2021
I’ve tested positive for COVID-19 today with mild symptoms. Post the confirmation, I have quarantined myself at home and taking all the necessary precautions and medication required.
I would request those who came in contact with me to get themselves tested at the earliest.
— Yusuf Pathan (@iamyusufpathan) March 27, 2021
— Sachin Tendulkar (@sachin_rt) March 27, 2021
— S.Badrinath (@s_badrinath) March 28, 2021
पहिलो पटक भएको रोड सेफ्टी वर्ल्ड सिरिजको उपाधी भारतलाई दिलाउनका लागि यी खेलाडीले निकै महत्त्वपूर्ण भुमिका खेलेका थिए ।