Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

भारत लेजेन्ड्सबाट खेलेका ४ खेलाडी कोरोना भाइरसबाट संक्रमित



१७ चैत, काठमडौँ । रोड सेफ्टी वर्ल्‍ड सिरिज अन्तर्गत भारत लेजेन्डर्सबाट खेलेका ४ खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन । भारतीय टिमका पूर्वखेलाडी इरफान पठान पनि कोरोना भाइरसबाट संक्रमित भएका हुन । यस अघि सचिन तेन्दुलकर, सुब्रमण्यम बद्रीनाथ, युसुफ पठान कोरोना भाइरसबाट संक्रमित भईसकेका थिए । यी सबै खेलाडीले आफु कोरोना भाइरसबाट संक्रमित भएको जानकारी ट्वीटरबाट ट्वीटद गर्दै दिएका छन ।

पहिलो पटक भएको रोड सेफ्टी वर्ल्‍ड सिरिजको उपाधी भारतलाई दिलाउनका लागि यी खेलाडीले निकै महत्त्वपूर्ण भुमिका खेलेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा