फेरि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या, आज १६७ जनामा संक्रमण, ३ जनाको मृत्यु

१७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १४० नमुना परीक्षणमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी काठमाडौंमा ७८, चितवनमा २२, कास्कीमा ३२, कैलालीमा १०, ललितपुरमा ७ संक्रमित थपिएका हुन् । आज थपिएका १६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार १४७ पुगेको छ । … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या, आज १६७ जनामा संक्रमण, ३ जनाको मृत्यु