आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

१८ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार चैत १८ गते, मार्च ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको मूल्यमा आज भने … Continue reading आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?