Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यक्रमहरु



१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सातौ अधिबेशनको छैठौं बैठक आज १ बजे दिउसो बस्ने भएको छ ।

आजको बैठकमा चैत १३ र १६ गते निधन भएका संविधानसभाका सदस्य लक्ष्मी देवी भण्डारी तथा पूर्वमन्त्री नवीन्द्र राज जोशीको निधनमा शोकप्रस्ताव पारित गरिने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको आर्थिक प्रतिवेदन पेश गर्ने तथा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

May be an image of text


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा