Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

घनश्याम भुसाललाई सुर्य थापाको प्रश्न, संयोग कि नियति ?



१८ चैत, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका नेकपा एमालेका नेता सुर्य थापाले आफ्नै पार्टीका निर्वाचित उपमहासचिव घनश्याम भुसाललाई २ प्रश्न तेस्र्याएका छन् ।


सामाजिक संजाल ट्विटरमार्फत उनले २०५१ मा चुनाव जितेर २०५५ मा पार्टी फुटाउन लागेको र मनमोहन अधिकारीले निष्कासन गरेको तथा २०७४ मा निर्वाचन जितेर पुष ५ पछि फेरि विभाजनमा लागेको स्मरण गराउँदै चुनाव जित्यो कि फुटमा सक्रिय भनेर व्यंग्य समेत गरेका छन् ।

उनले भुसालप्रति अहिलेसम्म २ वटा मात्रै निर्वाचन जितेको र जितेकै बेला फुटमा सरीक हुनु संयोग वा नियति के हो भनेर प्रश्न गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४