-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

अभिताभ बच्चनको ‘चेहरे’को रिलिज डेट स­­र्‍यो



१८ चैत्र, काठमाडौं । बलिउड अभिनेता अभिताभ बच्चनको फिल्म चेहरेको रिलिज मिति सरेको छ ।

कोरोना भाइरसको महामारी बढदै गएका कारण फिल्मको रिलिज डेट सरेको बच्चनले ट्विट मार्फात जनाकारी दिएका छन् ।

अभिताभको चेहरेको रिलिज अप्रिल ९ मा तोकिएको थियो । अब अर्को सूचना नआएसम्म चेहरेको रिलिज मिति सरेको बताइएको छ । रुमी जाफ्र्रीले निर्देशन गरेको यो चलचित्रमा अमिताभ र इमरानसंगै रिया चक्रावर्तीको मुख्य अभिनय रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति