Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्–ओलीले केही गर्छन्



१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको आफ्नो विश्वास अझै नटुटेको बताइरहेका छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विग्रह आउन थाल्दासाथ हिन्दु धर्म र राजतन्त्रमा जनमत संग्रह गराउन प्रधानमन्त्री केपी शर्मा ओली लचिलो भएको प्रचार हुँदै आएको परिप्रेक्षमा ओलीद्धारा आयोजित शक्ति प्रदर्शनमा राजावादीहरुको साथ रहँदै आएको भनिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र पक्षधरहरुले ओली राष्ट्रवादी नेता भएको बताउँदै आएको कारण राजतन्त्र पक्षधर पूर्व पंच र राप्रपाको ठूलो शक्तिले ओलीलाई सघाउने गरेको प्रसंग दोहोरिरहेका बेला पूर्वराजा ज्ञानेन्दले झापामा बसेर ओलीको गुणगान गाएको समाचार प्राप्त भएको छ ।

पूर्वराजालाई सुनाउन जो पुग्छन्, उनीहरुसँग एमाले ओलीले केही गर्छन’ भन्ने गरेको खबर बुधबारको जनआस्थामा प्रकाशित छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा