back
CTIZAN AD

ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण 

वि.सं.२०७७ चैत १८ बुधवार

711 

shares

१८ चैत्र, काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण भएको छ । बैंकको करिब १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण भएको हो ।

कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५१ः४९ अनुपातमा ल्याउनका लागि संस्थापक सेयरलाई पब्लिक सेयरमा रुपान्तरण गरिएको हो ।

उक्त कम्पनीका अनुसार १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक सेयर अब पब्लिक सेयरका रुपमा कारोबार हुनेछ ।

वि.सं.२०७७ चैत १८ बुधवार १४:४६ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...