पछिल्लो २४ घण्टामा देशैभरी थपिए १६२ कोरोना संक्रमित, ५९ जना निको
१८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ९१९ नमुना परीक्षणमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १६२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ९५३ पुगेको छ । त्यसैगरी आज देशैभरी ५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५९ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए १६२ कोरोना संक्रमित, ५९ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed