-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

क्रिकेटर बन्दै तापसी पन्नू



१९ चैत्र, काठमाडौं । साउथ र बलिउड फिल्ममा निकै चर्चा कमाइरहेकी अभिनेत्री हुन् तापसी पन्नू । तापसी पन्नू एक नयाँ बायोपिक चलचित्रमा काम गर्दै छिन् । चलचित्रको नाम ‘शाबाश मिट्ठू’ रहेको छ ।

पूर्व क्रिकेटर मिताली राजको जीवनीमा आधारित रहने यस चलचित्रको राइट्स रोनी स्क्रूवालाले लिइसकेकी छिन् ।

केही समय अघि उनले यो चलचित्रका लागि क्रिकेटको तालिम लिन पनि सुरु गरेकी खबर भारतीय मिडियामा उल्लेख नै थियो । यस अघि चलचित्रमा नायिका परिणिती चोपडा रहने चर्चा थियो ।

तर सानिया नेहालको बायोपिकमा काम गरेपछि मेकर उनीसँग काम गर्ने मुडमा रहेको छैन । तापसीको ‘दोबारा रश्मि रकेट, हसिन दिलरुवा’ प्रदर्शनको तयारीमा पनि रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको