सर्वोच्चद्धारा पुनरावलोकन अस्विकार

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ नगर्ने निर्णय गरेको छ । विहीबार प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणा, न्यायाधिश तेज बहादुर केसी र प्रकाश कुमार ढुंगनाको संयुक्त इजलासले प्रचण्डको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो । यसअघि फागुन २३ गते सर्वोच्च अदालतले केपी शर्मा ओली … Continue reading सर्वोच्चद्धारा पुनरावलोकन अस्विकार