-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

बंगलादेशले पायो १० ओभरमा १४२ रनको लक्ष्य, फिन एलेनले गरे चौका/छक्काको वर्षा



१९ चैत, काठमाडौँ । न्यूजिलयाण्डले बंगलादेशलाई तेस्रो तथा अन्तिम टि-२० मा जितको लागि १० ओभरमा १४२ रनको विशाल लक्ष्य दिएको छ । वर्षाको कारणले गर्दा २० ओभरको खेललाई १० ओभरको घटाइएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले १० ओभरमा ४ विकेट गुमाएर १४१ रन बनाएको छ । न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा फिन एलेनले २९ बलमा ७१ रनको विस्फोटक पारी खेलेका छन । उनले त्यसक्रममा ३ छक्का र १० चौका प्रहार गरेक छन । त्यसैगरी ओपनर मार्टिन गप्टिल १९ बलमा ४४ रन, ग्लेन फिलिप्स ६ बलमा १५ रन बनाएर आउट भएका छन । बंगलादेशका लागि बलिङ्गमा मेहदी हशन, सोरिफुल इस्लाम र तस्किन अहमलदले समान १-१ विकेट हात पारेका छन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ