Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



२० चैत्र, काठमाडौं । आज (शुक्रबार)नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको ८६ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा