-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तान विरुद्धकाे पहिलो एकदिवसीयमा ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिका, यस्तो छ प्लेइङ्ग-११



२० चैत, काठमाडौँ । दक्षिण अफ्रिका र पाकिस्तान बिचको पहिलो एकदिवसीय आज सेन्चुरीयनमा भईरहेको छ । पहिलो एकदिवसीयमा टस हारेर घरेलु टिम दक्षिण अफ्रिकाले पहिले ब्याटिङ्ग गर्दै छ ।

दक्षिण अफ्रिकाका लागि आज पहिलो पटक टेम्बा बबुमाले कप्तानी एकदिवसीयमा कप्तानी गरिरहेका छन भने पाकिस्तानको कप्तानी बाबर आजमले गरिरहेका छन । पाकिस्तानका लागि आज डेनिश अजीजले एकदिवसीय क्रिकेटमा डेब्यू गर्न गईरहेका छन । त्यसैगरी दक्षिण अफ्रिकाको प्लेइङ्ग ११ मा पनि एडेन माक्रम र एन्डिले फेल्लुक्वायोले मौका पाएका छन ।

टस हारेर पहिले ब्याटिङ्ग गरिरहेको दक्षिण अफ्रिकाले ७ ओभरमा ३ विकेट गुमाएर ४३ रन बनाएको छ ।

पाकिस्तानको प्लेइङ्ग-११
इमामउलहक, फखर जमान, बाबर आजम, मोहम्मद रिजवान, डेनिस अजीज, आसिफ अली, शादाब खान, फहीम अशरफ, शाहीन अफरीदी, मोहम्मद हसनैन, हरिस रउफ

दक्षिण अफ्रिकाको प्लेइङ्ग-११
क्विन्टन डि कक, एडेन मार्क्राम, टेम्बा बावुमा, रसी भ्यान डेर दुसेन, हेनरिक क्लासेन, डेभिड मिलर, एन्डिले फेल्लुक्वायो, कागिसो रबाडा, आनिच नोर्त्जे, लुंगी एनगिडी, तबराइज शम्सी ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा