पूर्व गोर्खाहरुद्धारा आफ्ना १३ बुँदे माग सम्बोधनका लागि मिति तोक्न दुवै देशका सरकारलाई अनुरोध

२१ चैत, युके । भूतपूर्व गोर्खा संगठनहरुले आफूहरुको १३ बुँदे माग सम्बोधन गर्न बिट्रिश सरकार र नेपाल सरकारलाई अनुरोध गरेका छन् । ब्रिटिश सरकारद्धारा गरिएको ऐतिहासिक भेदभावविरुद्ध लड्दै आएका भूतपूर्व गोर्खा संगठनहरुले वार्ता समिति गठन गरेर आफ्ना १३ बुँदे माग सम्बोधन गर्न नेपाल तथा ब्रिटिश सरकारसमक्ष अनुरोध गर्दै दुवैसरकारसँग वार्ताको मिति तय गर्न समेत अनुरोध … Continue reading पूर्व गोर्खाहरुद्धारा आफ्ना १३ बुँदे माग सम्बोधनका लागि मिति तोक्न दुवै देशका सरकारलाई अनुरोध