-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

आज प्रदेश १ का केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित वर्षाको सम्भावना



२२ चैत, काठमाडौं । हाल देशैभरी स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा मेघगर्जन÷चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आर्शिक बदलि रहनुका साथै बाँकी भू–भागमा मौसम सफा रहनेछ । महाशाखाका अनुसार आज काठमाण्डौंको न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने अधिकतम् तापक्रम २७ डिग्री रहेको छ ।

त्यस्तै आज सबैभन्दा बढी तापक्रम हुनेमा जनकपुरमा ३७, भैरहवा र सिमरामा ३६, विराटनगर र नेपालगन्जमा ३५, धनगढीमा ३३ र घोराहीमा ३२ डिग्री मापन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ