
२२ चैत्र, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । संस्थाले ८० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयर खरीद गर्न योग्य ईच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत ३१ गतेबाट २०७८ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ हजाार ६०० रुपैयाँ तोकिएको छ ।
त्यसैले आवेदन पेश गर्दा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ ।उक्त सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :