-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

नेशनल माइक्रोफाइनान्सले संस्थापक शेयर लिलामीमा विक्री गर्दै



२२ चैत्र, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । संस्थाले ८० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरीद गर्न योग्य ईच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत ३१ गतेबाट २०७८ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ हजाार ६०० रुपैयाँ तोकिएको छ ।

त्यसैले आवेदन पेश गर्दा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ ।उक्त सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

606947839c6eb.jfif


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस