
२२ चैत्र, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उदय राज खतिवडा नियुक्त भएका छन् ।
संस्थाको चैत १९ गते बसेको संचालक समितिको बैठकले खतिवडालाई चैत २६ गतेदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :