Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

मुक्तिनाथ विकास बैंक लम्कीद्वारा तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण



२२ चैत्र, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय लम्की कैलालीले जय बागेश्वरी तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

उक्त तेल स्टोरबाट डिजेल र पेट्रोल खरीद गरेवापतको रकम अबदेखि ग्राहकहरुले क्यू आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

सो अवसरमा मुक्तिनाथ विकास बैंक लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्न प्रशिक्षण समेत दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा