Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

आफ्नै शिशुको हत्या गरेको अभियोगमा २२ वर्षीया कुँवर पक्राउ



२२ चैत्र, कास्की । आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा अन्नपूर्णगाउँपालिका–२ नौडाँडा बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-३ घोसाखानी घर भएकी २२ वर्षीया गिता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा