-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

समता लघुवित्तको शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त



२२ चैत्र, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त कम्पनीको चैत्र १८ गते बसेको सञ्चालक समितीको बैठकले आगामी एक वर्षका लागि शेयर बिक्री प्रबन्धकमा आरविविलाई नियुक्त गरेको हो ।

सो संस्थाले आरविवि मर्चेण्टलाई बैशाख ३ गतेदेखि लागू हुने गरी विक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।

 संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ  :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ