
२२ चैत्र, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त कम्पनीको चैत्र १८ गते बसेको सञ्चालक समितीको बैठकले आगामी एक वर्षका लागि शेयर बिक्री प्रबन्धकमा आरविविलाई नियुक्त गरेको हो ।
सो संस्थाले आरविवि मर्चेण्टलाई बैशाख ३ गतेदेखि लागू हुने गरी विक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :