Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

चिनियाँ नागरिकको हातखुट्टा बाँधेर डकैती गर्ने ४ जना पक्राउ



२२ चैत्र, काठमाडौं । ठमेलमा बस्ने चिनियाँ नागरिकको डेरामा डकैती गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका फुलकाजी तामाङ, अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामालाई पक्राउ गरेको हो ।

उनीहरुले गत १६ चैतमा ठमेलमा बस्ने चिनियाँ नागरिक युन सियोमेनको डेरामा हतियार देखाई उनीहरुको हातखुट्टा बाँधेर डकैती गरेका थिए । चिनियाँ नागरिक उनकी श्रीमती अञ्जली र अन्य दुई युवकलाई नियन्त्रणमा लिएर डकैती भएको थियो ।

२० लाख नगद र करिब पाँच लाख बराबरको सुनको गहना डकैती भएको थियो । घटनाको पाँच दिनपछि अभियुक्तहरु पक्राउ परेका हुन् । उनीहरुबाट चोरीका केही सामान समेत बरामद भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा