
२२ चैत्र, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाले शाखा प्रबन्धक कनिष्ठ अधिकृत, सुपरिवेक्षकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
संस्थाका अनुसार ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
यस्तो छ संस्थाले प्रकाशन गरेको सुचना :