-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

टस हारेर पहिले ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिका, दोस्रो एकदिवसीयमा यी खेलाडीले पाए मौका



२२ चैत, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिचको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

दोस्रो एकदिवसीयमा दुवै टिमले आफ्नो प्लेइङ्ग ११ मा कुनै पनि परिवर्तन गरेका छैनन् । पाकिस्ताने ३ खेलको एकदिवसीय श्रृखलामा पहिलो खेल ३ विकेटले जित निकाल्दैँ १ ० ले अग्रता लिएको छ ।

पाकिस्तानको प्लेइङ्ग-११
इमामउलहक, फखर जमान, बाबर आजम, मोहम्मद रिजवान, डेनिस अजीज, आसिफ अली, शादाब खान, फहीम अशरफ, शाहीन अफरीदी, मोहम्मद हसनैन, हरिस रउफ

दक्षिण अफ्रिकाको प्लेइङ्ग-११
क्विन्टन डि कक, एडेन मार्क्राम, टेम्बा बावुमा, रसी भ्यान डेर दुसेन, हेनरिक क्लासेन, डेभिड मिलर, एन्डिले फेल्लुक्वायो, कागिसो रबाडा, आनिच नोर्त्जे, लुंगी एनगिडी, तबराइज शम्सी ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ