
२२ चैत्र, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारीहरुको माग गरेको छ ।
संस्थाले सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजररवरिष्ठ सहायकर सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको छ ।
संस्थाले प्रकाशन गरेको सुचना अनुसार गएको चैत्र १९ गते आफ्नो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :