Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

जागिरको खोजीमा हुनुहुन्छ ? साधना लघुवित्तले माग्यो कर्मचारी



२२ चैत्र, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारीहरुको माग गरेको छ ।

संस्थाले सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजररवरिष्ठ सहायकर सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थाले प्रकाशन गरेको सुचना अनुसार गएको चैत्र १९ गते आफ्नो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

6069734d893c9.jpg


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा