-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रहरी अधिकृतमा महिलाको संख्या बढ्दै, यस पटक थपिए १४ इन्सपेक्टर



२२ चैत्र, काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमा महिला अधिकृतको संख्या बढ्दै गएको छ । आजसम्म प्रहरी संगठनको नेतृत्वमा महिला पुग्न सकेका छैनन् तर प्रहरी निरीक्षक पदमा खुल्ला तर्फबाट १४ जना महिला अधिकृतले प्रवेश नियुक्ति लिएका हुन् ।

खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पद विभागीयतर्फका १ सय १३ जना र खुल्ला तर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका मध्ये १४ जना महिला रहेका छन् । गृहमन्त्रालयले २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उर्तिणहरुलाई नियुक्त गरेका छन् ।

२०७६ माघ १ गते सूचना प्रकाशन गरी २०७७ चैत ८ गते अन्तिम नतिजा प्रकाशन गरिएको थियो । अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनमा महिला अधिकृतहरुको भूमिका उच्च रहदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको