आज देशैभरी १७६ जनामा कोरोना संक्रमण, ११७ जना निको
२२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ४५६ नमुना परीक्षणमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १७६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ९४४ पुगेको छ । त्यसैगरी आज देशैभरी ११७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११७ जनासँगै नेपालमा … Continue reading आज देशैभरी १७६ जनामा कोरोना संक्रमण, ११७ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed