Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

एट्लेटिको पराजित भएसँगै रियल र बार्सिलोनालाई फाइदा



२३ चैत, काठमाडौं । स्पानिस ला लिगा अन्तरगत गएराति भएको खेलमा लिग लिडर एट्लेटिको मड्रिड सेभियासँग १-० ले पराजित भएको छ । एट्लेटिको पराजय भएसँगै लिगको दोसो र तेस्रो स्थानमा रहेको रियल मड्रिड र बार्सिलोनाको उपाधि जीत्ने सम्भावना बलियो बनेको छ ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा सेभियाको जितमा लुकास अकुनाले निर्णायक गोल गरेका थिए । उनले खेलको ७० औं मिनेटमा जेसस नाभासको पासमा गोल गरेका हुन् । हाल ला लिगा अंक तालिको पहिलो स्थानमा एट्लेटिको मड्रिड, दोस्रोमा रियल मड्रिड र तेस्रोमा बार्सिलोना रहेको छ ।

२९ खेलबाट एट्लेटिकोको ६६ अंक रहेको छ भने समान खेलबाट रियलको ६३ अंक रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा