
२३ चैत्र, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ६६ औं बैठकले पोख्रेललाई सचिवमा नियुक्त गरेको हो ।
यस अघिका कम्पनी सचिव देवेन्द्र बहादुर शाहको राजिनामा पनि स्वीकृत भएको छ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :