Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ एनआरएनए अमेरिकाको निर्वाचन कार्यतालिका



२३ चैत, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन कार्यतालिका २०२१ सार्बजनिक भएको छ ।

शनिबार सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार २० र ३० मईमा निर्वाचन हुनेछ भने निर्वाचनको नतिजा ३१ मइमा प्रकाशन हुनेछ ।

यस्तो छ तालिका
अप्रिल ३, २०२१ निर्वाचन संबन्धि कार्यतालिका प्रकाशन

अप्रिल ६, २०२१ मतदाताको लिष्ट कार्य समितिबाट ग्रहण गर्ने

अप्रिल १०, २०२१ मतदाताको पहिलो लिष्ट प्रकाशन । मतदाताको दावी–बिरोध सुरु

अप्रिल १३, २०२१ मतदाताहरुको दावी बिरोध ५ः०० बजे पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने ।

अप्रिल १८, २०२१ मतदाताको अन्तिम लिष्ट प्रकाशन

अप्रिल १९–२०, २०२१ उम्मेदवारहरुको मनोनयन, अप्रिल २० को ११ः५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने

अप्रिल २५, २०२१ उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशन

अप्रिल २६, २०२१ उम्मेदवारहरुप्रति दावी–बिरोध, ११ः५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने

अप्रिल ३०, २०२१ उम्मेदवारहरुको लिष्ट प्रकाशन

मे ३, २०२१ उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने, ५ः०० बजे सम्म, पूर्वीय समय

मे ८, २०२१ उम्मेदवारहरुको अन्तिम नमावली प्रकाशन

मे २९–३०, २०२१ निर्वाचन, दोश्रो दिनको ११ः५९ पूर्बिय समयसम्म

मे ३१, २०२१ निर्वाचनको नतिजा प्रकाशन

जुलाई ३, २०२१ निर्वाचनबाट निर्वाचितहरुलाई सर्टिफिकेट वितरण, सपथ ग्रहण, टेकओभर र ह्याण्ड ओभर समारोह

May be an image of text that says 'Non-Resident Nepali Association National Coordination Council of USA National Election Commission (2021) Election BiswaN Baral Election Commissioners: BashuD Phulara ESQ.. Govinda Shrestha, KulM Acharya, Shiva Poudel Receiving erified oters proof(s) NRNA NCC-USA Board Thew erslis villbe published should submit his/her lection Commission nmusa. PM EST Complain against condidates Candidates Candidacy publication Election Date How submit result oath Handover Ceremony nomination form: The reserver announced later) election questions modify/ amend Email: send Thank BUBARA ++ procedure. 68-6864 Biswa Nath Baral Chief-Election Commissioner Phone: 646) Election Commission, NRNA VCC USA -6864 Emait nmuz-a www.nrnusa.ong ©2021 NRNUSA 1255 West 15th Street,'


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा