Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रिन्सी र प्रिज्माको ‘ऐंशेलुको काँडा’ सार्वजनिक (भिडियो)



काठमाडौं ।  शंकर स्माईलको संगीत र विश्व गौडेलको रचनामा ‘ऐंशेलुको काँडा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर नेपाल आइडल फेम्ड किरण भुजेलको स्वर छ ।

डान्सिङ नम्वरको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । गीतको भिडियोमा ट्विनी गल्र्स प्रिन्सार प्रिज्मा खतिवडा सुरेन्द्र बस्यालको नृत्य छ । भिडियोमा , डिमोन क्षेत्री, उषा उप्रेती अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।

म्युजिक भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन र बिष्णु खड्काको सम्पादन छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला