तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त … Continue reading तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी राशिकालाई हुनेछ विशेष लाभ !