-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

चैत २९ देखि दराजको ‘नव वर्षको भव्य सेल’



२४ चैत्र, काठमाडौं । दराजले नव वर्ष २०७८ को अवसरमा भव्य सेल– दराज नव वर्ष २०७८ सुरू गर्दै छ । यही चैत्र २९ देखि नव वर्षको भव्य सेल– दराज नव वर्ष २०७८ सुरु गर्ने घोषणा गरेको हो ।

दराजले नयाँ वर्षको अवसरलाई लिएर विभिन्न डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ठ पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडीगो जित्ने अवसर लिएर आएको छ ।

दराज नव वर्ष २०७८ मा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजारदेखि पन्ध्र सयसम्मको छुट् पाउनेछन् ।यस्तै, डेबिट कार्ड प्रयेगकर्ताले एक हजारसम्मको थप छुट र क्रेडिट कार्ड प्रयेगकर्ताले एक हजार पाँच सयसम्मको थप छुट पाउनेछन् ।

ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि ५ सयसम्मको विशेष छुट पाउन सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको