पछिल्लो २४ घण्टामा थपिए देशैभरी २६० कोरोना संक्रमित, ११३ जना निको
२४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २४३ नमुना परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका २६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७८ हजार ४७० पुगेको छ । त्यसैगरी आज देशैभरी ११३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११३ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा थपिए देशैभरी २६० कोरोना संक्रमित, ११३ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed